नियम ३३
क्षति पुर्याउन नहुने
कसैले पनि संरक्षण क्षेत्रभित्रको सार्वजनिक वाटो, पुल, घर,
कार्यालय भवन, तारवार, चिन्हपट वा अन्य कुनै पनि वस्तुलाई कुनै पनि प्रकारले क्षति
पुर्याउन हुँदैन ।